युवा संघले गर्यो “समृद्ध नेपाल, सुखी नेपाली” शीर्षकमा वक्तृत्वकला, पूर्व अध्यक्षहरुलाई सम्मान
२०८० आश्विन ४, बिहीबार २०:४७
दमक/ नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीको आयोजनामा दमकमा माध्यमिक बिद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको