अनाथ/अपाङगलाई तरुण दल झापा ५ को सहयोग

दमक/नेपाल तरुण दल झापा क्षेत्र नं ५ ले आज १२ औं गणतन्त्र दिवसका अवसरमा अनाथ तथा शारिरिक अपाङगता भएका बालबालिकाहरुलाई…

दमकका महिला कृष्टलका माला र गहना बनाउन सिक्दै

दमक/झापाको दमकमा महिलाहरुलाई कृष्टलको माला तथा गहना बनाउने सीप सिकाउन थालिएको छ । महिलाहरुमा समयानुकुल व्यवसायिक सीप सिकाएर स्वरोजगारको अवसर…

गणतन्त्र दिवसमा मजदुरको रक्तदान, तरुणको सहयोग

दमक/गणतन्त्र दिवसको अवसरमा झापाको दमकमा आज यातायात मजदुरहरुले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । नेपाल यातातात मजदुर संघ हलुका सवारी…

ढुंगाना बने लेट मि टकको विजेता, दमककी रुविना फस्ट रनर अप

  दमक/ एजुकेशन एण्ड माइग्रेशनकर्नर “लेट मि टक” बक्तृत्वकला प्रतियोगिताको उपाधी झापा देवी मावीका दिपक दुंगानाले जितेका छन् । फस्ट…

धिमाल ग्रामथानहरुमा पर्यटकीय विकास भईरहेको छ– मणिराज धिमाल

मणिराज धिमाल दमकको साविक वडा नं ९ अर्थात अहिलेको वडा नं ४ का स्थायी बासिन्दा हुन् । २०३७ साल असोज…

पहिलो पाइलाले गोलाटारमा स्वास्थ्य शिविर चलाउने

दमक/पहिलो पाइला नामक सामाजिक संस्थाको दमक शाखाले दमकको गोलाटारस्थित जनज्योती आधारभुत विद्यालयमा यही जेठ १७ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन…

युनियनको स्थापना दिवस , दमकमा वृद्धाबृद्धालाई फलफूल , विर्तामोडमा अन्तरक्रिया

दमक/ नेपाल प्रेस युनियनले २८ औ स्थापना दिवसको अवसर पारेर हिजो दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रका…

सूर्यदर्शनमा २१७ जनाले रक्तदान गरे

दमक/दमक ६ स्थित सुर्यदर्शन सहकारी संस्थाले १० औं बार्षिकोत्सवका अवसरमा हिजो आयोजना गरेको रक्तदानमा २९महिलासहित २१७ जनाले रक्तदान गरेका छन्…

रतुवा पूल नजिक शंकास्पद वस्तु, वमको आंशका

दमक/दमकस्थित रतुवा पूलबाट झण्डै २ सय मिटर पश्चीम रेडक्रस भवन सिधा पूर्व पश्चीम लोकमार्गमा आज मध्यान्ह भेटिएको कुकर बम जस्तो…

सूर्यदर्शनको १० औं बार्षिकोत्सवमा रक्तदान

दमक/झापाको दमकमा दश बर्ष अघि स्थापना भएको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले आज १० औं बार्षिकोत्सव मनाएको छ…