किशोर किशोरीका लागि कलेज लाइफ सिरिजको प्रशारण

दमक/दमकमा वाइटेक मिडिया प्रालिद्धारा सञ्चालित सवाल नेपालले सन्देशमुलक तथा मनोरञ्जनात्मक वेव सिरिजको निर्माण एवं प्रसारण शुरु गरेको छ । युवा…

दलितका कार्यक्रम छनौट गर्न दमक ५ मा घरधुरी सर्वेक्षण गरिँदै

दमक/ झापाको दमक ५ मा बसोबास गर्ने दलित समुदायका नागरिकहरुको अवस्थाबारे विस्तृत घरधुरी सर्वेक्षण गरिने भएको छ । वडा कार्यालयले…

मन्त्रिसंग दमकमा शैक्षिक सरोकारवालाहरुको अन्तरक्रिया

दमक/झापाको दमकमा आज शैक्षिक सरोकारवालाहरुसंग दमक नगरपालिकाको शिक्षा समितिले शैक्षिक बिषयमा अन्तरक्रिया गरेको छ । प्रदेश नं १ का सामाजिक…

जवरजस्तीकरणी आरोपमा दमकमा दुई पक्राउ

दमक/ जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा झापाको दमकबाट एक जना र बलात्कारको अभियोगमा गौरादहबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ…

दमकको आँखा अस्पतालमा दुई दिनमै ३ सय लाभान्वित

दमक/ झापाको दमकमा हिजोदेखि विर्ता ज्योती आई केयर प्रालिले सञ्चालनमा ल्याएको आँखा अस्पतालमा दुई दिनमा झण्डै ३ सय जनाले आँखा…

दमकको एकीकृत नमुना वस्ती नजिकैको फोहोर हटाइयो

दमक/झापाको दमक १ र ७ को सीमा क्षेत्र रतुवा किनार नजिकैको निर्माणाधिन एकीकृत नमुना वस्तीलाई असर पर्ने गरी जथाभावी फ्ँयाकिएको…

रतुवामा स्काभेटर आगजनी, जेसीवि तोडफोड, मन्दिरमा चोरी

दमक/अज्ञात समुहले झापा दमक १० स्थित रतुवा खालामा पूल निर्माणको प्रयोजनका लागि राखिएको स्काभेटरमा आगजनी गर्नुका साथै एउटा जेसीविमा तोडफोड…

नक्कली भिजा र टिकट थमाएर तीन लाख ठगी, पहुँचका भरमा दादागिरी

निष्कर्ष न्यूज दमक/ झापा गौरादह २ का सवनलाल ताजपुरियाले झण्डै एक बर्ष अघि पैसा कमाउन विदेश जाने योजना बनाएर म्यानपावर…

आइटीएफका पदक बिजेतालाई दमक डोजाङको सम्मान

दमक / सिनियर नेशनल तेक्वान्दो (आइटीएफ) चेम्पियनसीप प्रतियोगिताका मेडल बिजेता खेलाडी तथा प्रशिक्षकलार्ई दमकमा सम्मान गरिएको छ । दमक डोजाङ…

दमकको रातेहोलीमाथि सिद्धार्थ बोर्डिङको संरचना, स्थानीय सरकार भन्छ– सार्वजनिक जग्गा संरक्षण गर्छौं

विष्णु पौडेल दमक/झापाको दमक ७ मा खोला अतिक्रमण गरेर सिद्धार्थ बोर्डिङ स्कूलले पक्की संरचना बनाएको पाइएको छ । दमकमा प्रतिष्ठित…