दमक खबर

दमकमा चालू बर्षको ४९ करोड बजेट कटौती, ७ नयाँ कानुन बन्दै

दमक/ झापाको दमक नगरपालिका चालू आर्थिक बर्षमा खर्चिने तय भएको कूल बजेट मध्ये ४९ करोड रुपैयाँ कटौती भएको छ ।

दमकमा फागुन ७ देखि फुड फेस्टिबल, होटल र लजहरुमा २५ प्रतिशत छुट

दमक/झापाको दमकमा बर्षेनी हुँदै आएको फुड फेस्टिबललाई यस बर्ष पनि निरन्तरता दिइने भएको छ । होटल ब्यवसायी संघ दमकको आयोजनामा

गृह नगर दमकमा प्रधानमन्त्री ओलीको सम्बोधन ,जग्गा नहडप्न आग्रह

दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले कोहि नागरिक सुकुमबासी भए सरकारले जग्गा दिने तर सरकारी जमिन हडप्न नदिने बताउनु भएको छ ।

मोटरसाइकलले लियो चार जनाको ज्यान

दमक/दुई दिनमा मोरङका विभिन्न ठाउँमा मोटरसाइकल दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । मोरङ जहदा गाउँपालिका वडा नं ५

प्रधानमन्त्री ओली दमकमा उद्घाटन र शिलान्यासमा व्यस्त हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाको दमकमा आउनु भएको छ । भद्रपुरबाट विर्तामोड हुँदै उहाँ दमक आउनु भएको हो

वालकल्याण माविका भूपु विद्यार्थीहरुको पुनर्मिलन, भूपु विद्यार्थी समाज गठन ,सल्लाहकार र विधान मस्यौदा समिति पनि बन्यो ( हेर्नुहोस फोटो फिचरसहित)

सतासीधाम/ झापाको गौरीगञ्ज १ महाभारास्थित वालकल्याण माविका भूपु विद्यार्थी तथा शिक्षकहरुबीच पहिलो पटक औपचारिक रुपमा पुनर्मिलन ( भेला) तथा पारिवारिक

भुपु विद्यार्थी र शिक्षकहरुको पुर्नमिलन कार्यक्रमको तयारी अन्तिम चरणमा, सयौंको सहभागितामा कार्यक्रम हुँदै

दमक/झापाको गौरीगञ्ज १ माहाभारास्थित बाल कल्याण माविका भुपु विद्यार्थी र शिक्षकहरुबीच पर्नुमिलन, सांगितिक कार्यक्रमसहितको पारिवारिक वनभोजको अन्तिम तयारी भएको छ

पोखरमा धर्तीका ताराहरुको मिलन, झापा मोडलबाट १६ विद्यार्थी सहभागि हुँदै

दमक/यही माघ २९ देखि फागुन २ गते सम्म पोखरामा हुने धर्तीका ताराहरुको मिलन कार्यक्रम अन्तर्गत विभिन्न विधामा हुने प्रतियोगितामा सहभागि

दमकमा पहिलो पटक कम्प्युटर प्रविधिबाट आँखाको शल्यक्रिया , ७०० ले लिए सेवा

दमक/झापाको दमकमा पहिलो पटक कम्प्युटर प्रविधिको प्रयोग गरी आँखाको शल्यक्रिया गरिएको छ । दमकको बेलडाँगी रोडमा करिब एक महिना अघिदेखि

दमकमा सय बर्षिय भण्डारीको निधन, कन्काईमा अन्त्येष्टी गरिने

दमक/ झापा दमक २ का बयोबृद्ध पुण्यप्रसाद भण्डारीको आज बिहान ५ बजे निधन भएको छ । विसं १९७६ जेठ ३