दमक खबर

दमक बजारमा भोलीदेखि दैनिक तीन पटक अनुगमन, लकडाउन उल्लंघन गरे कारवाही, दुध डेरी आंशिक समय खुल्ने,सञ्चारकर्मी आपतकालिन सेवाका सवारी साधन मात्रै चल्ने

दमक/ आज शनिबार मध्यरातीदेखि दमक पूर्णरुपमा लकडउान गर्ने सार्वजनिक गरेको दमक नगरपालिकाले बजारमा लक डाउनको पालना भए नभएको जानकारी लिन

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो, १०२ को मृत्यु, प्रदेश १ मा १९०७ संक्रमित, ९ जनाको मृत्यु

दमक/नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको छ । पछिल्लो २४

आज रातीदेखी दमकमा भाद्र ६ सम्म कडा लकडाउन

दमक । झापाको दमकमा आज शनिबार राती  १२ बजेदेखि भाद्र ६ गते राती १२ बजेसम्म कडा लकडाउन हुने भएको छ

दमक नगरमा आकस्मिक बैठक

दमक । कोरोना संक्रमण समुदायमा फैलिदै गएको र जनस्तरबाट दमकमा तत्काल लकडाउन गर्न दबाब आइरहदा आज नगरपालिकामा आकस्मिक बैठक शुरु

झापामा ९ सहित प्रदेश १ मा थपिए ९५ संक्रमित

दमक/ झापामा ९ सहित प्रदेश १ मा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ का सामाजिक

काठमाडौंमा उपचाररत दमकका व्यवसायीमा संक्रमण पुष्टि भएपछि तरकारी बजार बन्द गरिँदै

दमक/ केही दिन अघि उपचारका लागि विराटनगर हुँदै काठमाडौं लगिएका झापाको दमक ६ स्थित नयाँ तरकारी बजारका एक जना व्यवसायीमा

सेवाग्राहीको भिडभाडले कोरोना संक्रमण बढायो, दमकमा विद्युत प्राधिकरणका ५ कर्मचारीको रिपोर्ट पोजिटिभ,मालपोत र नापीमा उस्तै भिडभाड

दमक/  झापाका अधिकाशं सरकारी तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड बढी हुँदा कोरोना संक्रमणको जोखिम उच्च भएको छ ।

कांग्रेस नेता सिटौलाको गर्जन– सरकारले कम्युनिष्टहरुका लागि मात्रै काम गर्यो, जनताले सडकमा बोलाइरहेका छन

दमक/नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले वर्तमान कम्युनिष्ट सरकारले नेपाली जनताको लागि नभई केवल कम्युनिष्टहरुका लागि मात्रै

दमकमा भोलिदेखि अन्यत्रबाट कोही आउन नपाउने , कोरोना रोकथामका लागि महत्त्वपूर्ण निर्णयहरु के के भए ?

दमक । कोरोनाको संक्रमण समुदायसम्म फैलिएपछि स्थानीय सरकारले भोलि शुक्रवारदेखि दमकबाहिरबाट दमक प्रवेशमा रोक लगाएको छ ।       

कोरोनाले २२ महिला सहित ९५ जनाको ज्यान लियो, प्रदेश एकमा मात्रै ८ जनाको मृत्यु

दमक/  कोरोना संक्रमणका कारण नेपालमा  २२ महिलासहित कूल ९५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा नेपालमा थप चार