दमक क्याम्पसका स्ववियु सभापति विनोद चापागाइँ जिल्ला सदस्यका उम्मेदवार
२०७८ मंसिर ९, बिहीबार ११:५४
दमक/विनोद चापागाइँ दमकमा युवा बिद्यार्थीमाझ लोकप्रिय हुँदै प्राज्ञिक क्षेत्रमा उदाउँदो नाम हो । नेविसंघ झापाको नेतृत्व गर्दै बिद्यार्थी आन्दोलनमा सक्रिय