देश

चिर्पटले हानेर दाजुको हत्या

भोजपुर/ भोजपुरको अरुण गाउँपालिका वडा नं ६ धाउखानीका १८ बर्षीय डिक बहादुर राईले चिर्पटले हनेर आफ्नै दाजुको हत्या गरेका छन्

स्वरसम्राट नारायणगोपालको २९ औं स्मृति दिवस

दमक/अल्झेछ क्यारे पछ्यौरी तिम्रो ……..धेरैले अन्तर मनदेखि अझै पनि बेला बेला गुनगुनाउने यो गीतका शब्द जति मायाले भरिएका छन् उस्तै

सागमा नेपालको स्वर्ण शतक पुग्यो

काठमाडौं/दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुरयाएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा

लायन्सको संयुक्त रक्तदानमा १५४ पिन्ट रगत संकलन

दमक/ दमक र लखनपुरका तीन ओटा लायन्स क्लबहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लब अफ दमक स्विट

दमकमा स्थानीय सरकारलाई टेरेनन सहकारीले, सर्वसाधारणको करोडौ बचत जोखिममा, निक्षेप फिर्ता लिनेहरु सहकारी धाउँदै

दमक/झापाको दमकमा नगरपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका अधिकांश सहकारी संस्थाहरुले नगरपालिकालाई अटेर गरेका छन् । यहाँ सञ्चालित बचत तथा ऋण

दमकको अर्को सहकारीले पनि लाखौ रुपैयाँ निक्षेप फिर्ता गरेन, न्याय खोज्दै पीडितहरु

दमक/झापाको दमकमा सञ्चालित अर्को एक सहकारी संस्थाले बचत कर्ताहरुको लाखौं रुपैयाँ बढी रकम फिर्ता नगरेको पाइएको छ । नारायणी बचत

बचत फिर्ता नगरी सहकारी एकाएक बन्द भएपछि पीडितहरु अलमलमा, दमकका सहकारी प्रमुख के भन्छन ?

दमक/ झापाको दमकस्थित शंखधर चोक नजिकै घर भाडामा लिएर करीब १८ महिना अघिदेखि सञ्चालनमा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी

सेवामुलक काम गरेर सप्ताह मनाउँदै लायन्स क्लबहरु

दमक/लायन्स क्लबहरुले यतिबेला विभिन्न कार्यक्रमहरु गर्दै डिजी सर्भिस विक (सप्ताह) मनाईरहेका छन् । लायन्स क्लब इन्टरनेशनल ३२५ एवान अन्तर्गतका क्लबहरुले

पाँच जना प्रमुख जिल्ला अधिकारीको सरुवा,भट्टराईले पाए अध्यागमनमा जिम्मेवारी

काठमाडौं/  गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ६ जनाको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार

१३ औं साग गेममा आज १६ खेल, कुन कुन खेल हुँदैछन ?

काठमाडौं/  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज काठमाडौंमा