शिवसताक्षीमा डिपीएल युथ टिम गठन

दमक/झापाको शिवसताक्षी नगरपालिका स्थित दुधेमा डिपीएल युथ टिम गठन भएको छ । १९ सदस्यीय डि पी एल युथ टिमको मंगलबा…

फेसबुक आइडी ह्याक गरेर उर्लाबारीका व्यवसायी नेता बोहोराका नाममा लाखौं ठगी

विष्णु पौडेल दमक/ उर्लाबारी उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुनिल बोहोराको फेसबुक आइडी ह्याक गरेर एउटा गिरोहले उनका विश्वासिला साथीहरुबाट लाखौं…

विमानस्थल बन्दा विस्थापित हुनेहरुले बनाए संघर्ष समिति, न्यायसंगत र व्यवहारिक निर्णय लिइनुपर्ने माग

विराटनगर/ विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १२६ विगा जमिन अधिग्रहण गर्दा पर्ने जग्गाधनीहरुको संयुक्त संघर्ष समिति बनेको छ । विमानस्थल…

पूर्व राजा ज्ञानेन्द्रले बाँडे पोशाक र पोसिलो खाने कुरा

झापा । विगत एक महिनादेखि झापामा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुर २ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई राहत वितरण…

बयलगाडासहित दमकमा कांग्रेसको बिरोध प्रदर्शन

दमक/ सरकारले चालेको असंबैधानिक कदमका बिरुद्ध नेपाली कांग्रेसले आज प्रदेशसभा निर्वाचन क्षेत्र स्तरिय बिरोध कार्यक्रम गरेको छ । सोहि क्रममा…

इञ्जिनियर दम्पती एकै ठाउँमा मृत भेटिए, श्रीमतीले हत्या गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरी अनुमान

काठमाडौं/ काठमाण्डौको टोखामा एक इञ्जिनियर दम्पती एकैठाउँमा मृत भेटिएका छन । सुर्खेत घर भइ टोखाको एक हाउजिङमा बस्दै आएका इञ्जिनियर…

दमकमा यूवा संघको वनभोजमा मन्त्री कार्कीसहित यूवा नेता कार्यकर्ता सहभागी

दमक/यूवा संघ नेपाल दमक नगर कमिटीले आज सम्बद्ध नेता कार्यकर्ताहरुबीच वनभोजसहितको भेटघाट कार्यक्रम गरेको छ । दमक ३ स्थित गोलाटारमा…

सर्वोच्चमाथि पर्यो दबाब – चार पूर्व न्यायाधीशले निकाले संयुक्त वक्तव्य

काठमाडौं/चार जना पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ…

इम्बुङमा महागुरु फाल्गुनन्दको शालिक राखिने 

पाँचथर/  पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ स्थित इम्बुङमा १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक स्थापना गरिने भएको छ…

झापामा ब्राउनसुगर सहित ६ जना पक्राउ

दमक/  झापाका दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार राती लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिहिवार राती साढे ६…