मारवाडी समुदायबाट कांग्रेसको नगर सचिवमा एक्लो उम्मेदवार दिनेश अग्रवाल

दमक/दिनेश अग्रवाल दमकमा परिचित सक्रिय युवा व्यक्तित्व हुन । दमक १९ मा २०३५ सालमा जन्मिएका अग्रवालले यहाँको सामाजिक तथा व्यवसायिक…

आजदेखि देशैभर भेरोसेल खोप , हेर्नुहोस कहाँ कसले पाउँदैछन ?

काठमाण्डाै/ सरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप…

कानुन व्यवसायी उद्धव दाहाल प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै , भोजपुरदेखि दमक सम्म निरन्तर पार्टीमा सक्रियता

दमक/ नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन दमक इकाई अध्यक्ष एवं नेपाली कांग्रेस दमक ३ का तत्कालिन वडा सभापति उद्धव प्रसाद…

विश्वप्रकाशले ल्याए राजनीतिमा यस्तो अवधारणाको प्रस्ताव

विर्तामोड/नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता विश्वप्रकाश शर्माले राष्ट्रपतिमा एक पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने…

गौरादहका हेमन्त कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै

दमक/हेमन्त कार्की झापाको कांग्रेस राजनीतिसंगै सामाजिक क्षेत्रमा परिचित नाम हो । युवा पुस्ता माझ आफूलाई सधैं नेतृत्व पक्तिंमा उभ्याउन सफल…

कमलका शेरबहादुर श्रेष्ठ प्रदेश सभा क्षेत्रको उपसभापतिमा उम्मेदवार बन्ने

दमक/झापाको कमल ५ का स्थायीबासिन्दा , तथा कांग्रेसका क्षेत्रीय सदस्य शेर बहादुर श्रेष्ठले झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गत (ख)बाट…

भरुवा बन्दुकसहित लिम्बु पक्राउ

दमक/मोरङ मिक्लाजुङ गाउपालिका ५ का ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी…

प्रदेश महाधिवेशन प्रतिनिधिमा दमकका पूर्व शिक्षक गौतमको उम्मेदवारी

दमक/ झापा दमकका पुराना शिक्षक तथा नेपाली कांग्रेस दमक नगर उपसभापति राजकुमार गौतमले कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने…

नगर सचिवका उम्मेदवार दाहाल भन्छन– मेरो उम्मेदवारी स्वभाविक हो

दमक/नेपाली कांग्रेस दमकको आसन्न नगर अधिवेशनमा सचिव पदका प्रत्यासी मध्येका एक हुन दिपेश दाहाल । उनी रोशन विष्ट नेतृत्वको प्यानलबाट…

पथरी उवासंघका निर्वाचित पदाधिकारीहरुकाे पद तथा गोपनीयताको शपथ ग्रहण -यस्तो आयो मत परिणाम

पथरिशनिश्चरे, भदौ -३०/ पथरी उद्योग वाणिज्य संघको १८ औं चुनावी सभामार्फत आगामी कार्यकालका लागि निर्वाचित पदाधिकारीहरुले आजै बुधबार पद तथा…