एक महिनामा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री

काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत्…

ऋण लिन बाध्य बनाइएको भन्दै किसानले पोखे दुखेसो, सम्झौता अनुसारको सेवा दिन सरकारसंग माग

दमक/ कृषि तथा पशुपंक्ष विकास मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाले अनुदान दिने भन्दै बैंकिङ ऋण लिन बाध्य बनाएको देशभरका…

सांसद र प्रमुख जिल्ला अधिकारीको टोली झापाका बाढी प्रभावित क्षेत्रमा

दमक/  प्रतिनिधि सभा सदस्यद्धय एलपी साँवा लिम्बु र महेन्द्रकुमारी लिम्बुले झापा क्षेत्र नं ४ र ५ का  बाढी प्रभावित अलग…

झापामा बर्षाका कारण पठनपाठन प्रभावित, गौरीगञ्जका दुई बिद्यालयमा विस्थापितलाई आश्रय

दमक/ लगातारको बर्षाका कारण बिद्यालय सञ्चालनमा कठिनाई भएपछि झापाका कतिपय सामुदायिक तथा संस्थागत बिद्यालयहरुले पठनपाठन स्थागित गरेका छन । कतिपय…

झापामा बाढीको वितण्डा, २७० बढी परिवार प्रत्यक्ष प्रभावित, राहत र उद्धार जारी

दमक/ सोमबार मध्यरातीदेखि परेको अविरल बर्षासंगै झापाका विभिन्न स्थानमा खोला नदीको कटान र डुबानका कारण करिब २ सय ७० भन्दा…

अष्ट्रेलिया जानेसंग मेडिकल जाँचका नाममा ठगी धन्दा

काठमाडौं/ विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ ।…

लायन्स क्लबहरुको चौथो क्याविनेट मिटिङ सम्पन्न, उत्कृष्ट लायन्सकर्मीहरु पुरस्कृत

दमक/लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानको चौथो क्याविनेट बैठक दमकमा भब्य रुपमा सम्पन्न भएको छ । देशभरका लायन्सकर्मी तथा लायन्स…

आगलागीबाट ध्वस्त मनषा थाइफुड्सलाई जनरलले दियो साढे पाँच करोड

दमक/  आगलागीका कारण ध्वस्त भएको चाउचाउ उत्पादक कम्पनी मनषा थाइफुड्सलाई जनरल इन्स्योरेन्स कम्पनीले बिमा बापतको कूल पाँच करोड पचास लाख…

रबिबाट दमक आउँदै गरेको बोलेरो पल्टिँदा तीन जनाको मृत्यु

दमक/ पाँचथरको रविबाट दमक तर्फ आउँदै गरेको बोलेरो गाडी माङसेबुङ २ दहगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको…

नव–नियुक्त भारतीय राजदुत श्रीवास्तव काठमाडौंमा

काठमाडौं/ नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुग्नुभएको छ । शनिवार अपरान्ह काठमाडौं ओर्लनुभएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको…