अध्ययन संस्कृतिको विकासमा सघाउँदै माओवादी अध्ययन केन्द्र,दुई प्राध्यापकले दिए पुस्तक
२०७६ आश्विन १९, आईतवार ०७:२६
दमक/झापाको दमकमा कार्यालय रहेको माओवादी अध्ययन केन्द्रले अध्ययन संस्कृतिको विकासका लागि सञ्चालन गरिरहेको लाईब्रेरीलाई थप व्यवस्थित बनाउन शुरु गरेको छ