प्याब्सन झापाको अध्यक्षमा गाैरीमान फागाे

कमल / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन झापाको अध्यक्षमा गाैरीमान फागाे निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा उनको मात्रै…

कांग्रेस केन्द्रीय सदस्यमा दुई झापाली महिला नेतृ निर्वाचित, सांसद लिम्बु जितको नजिक

दमक/ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दुई जना झापाली महिला नेतृ निर्वाचित भएका छन । सोमबार भर्खरै सार्वजनिक भएको मत परिणाम…

उपसभापति निरौला र उपप्राध्यापक थापालाई पितृ शोक

दमक/ नेपाली कांग्रेस कमल गाउँ उपसभापति तथा सहकारीकर्मी पदम बहादुर निरौलालाई पितृ शोक परेको छ । कमल ५ गुहेश्वरी टोल…

वडाध्यक्ष कप फुटबलमा आयोजकको जित

दमक/दमक ३ मा जारी वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार ( आज) भएको खेलमा चुलाचुली फुटबल क्लबमाथि आयोजक दमक…

गुरागाँई वंश उत्थान समाज कल्याण प्रतिष्ठानले पायो नयाँ नेतृत्व

दमक/ गुरागाँई वन्धुहरुको छाता संस्था गुरागाँई वंश उत्थान समाज कल्याण प्रतिष्ठानको १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।…

दमकका लिङदेनलाई पितृ शोक

दमक/ किराँत धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय महासचिव तथा दमक -६ स्थित फाल्गुनन्द शाकोसका अध्यक्ष संकल्प लिङ्देन (पदम )…

दमक ३ मा वडाध्यक्ष कप फुटबल शुरु, मंगलबारे ११ ले भाउन्नेलाई हरायो

दमक/दमक ३ मा आज (आइतबार)देखि वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । दमक ३ को वडा खेलकुद उपसमितिको…

कांग्रेसको केन्द्रीय सदस्यमा चुनिए पिएचडी गर्ने चार नेता, १६ जना नयाँ अनुहार

दमक/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नवनिर्वाचित खुल्ला तर्फका ३५ केन्द्रीय सदस्यहरु मध्ये चार जना बिद्याबारिधी गरेर डाक्टरको उपाधी पाएका…

एमालेमा निर्वाचितहरुलाई कमल गाउँ कमिटीद्वारा सम्मान

दमक/ नेकपा एमाले कमल गाउँकमिटीले पार्टीको दशौ महाधिवेशनबाट विभिन्न जिम्मेवारीमा निर्वाचित हुनेहरुलाई सम्मान गरेको छ । महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित…

दमकमा चेसुङ मिडिया प्रालिले शुरु गर्यो प्रदेशवाणी डटकम

दमक/ झापाको दमकमा सञ्चालित चेसुङ मिडिया प्रालिले प्रदेशवाणी डटकम सञ्चालनमा ल्याएको छ । करिब एक बर्ष अघिदेखि सञ्चालनमा आएको भएपनि…