दमकमा थपिए ८८ जना संक्रमित, झापामा पाँच जनाको मृत्यु

दमक/झापाको दमकमा आज ( बिहिबार) थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा…

जेठ ७ गते सम्म झापामा पूर्ण निषेधाज्ञा, औषधी उपचार बाहेकका काममा हिंडन नपाइने

दमक/ जिल्ला प्रशासन कार्यालय झापाले भोली ( शुक्रबार ) मध्यरातीदेखि लागू हुने गरी निषेधाज्ञामा थप कडाइँ गरेको छ । कोरोना…

जेठ १ देखि दमक पूर्णरुपमा बन्द गरिँदै , वित्तिय संस्था दुई दिन मात्रै खुल्ने

दमक/ कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि झापाको दमक नगरपालिकाले आगामी १ जेठ ( शनिबार) देखि लागू हुने गरी पूर्ण रुपमा…

स्वास्थ्य सुरक्षाका सामग्री वितरण गर्दै शिवसताक्षी ६

दमक/झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ ले वडाका टोल टोलमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिरहेको छ । वडाध्यक्ष मनोज खुलालका…

गौरीगञ्जका एक संक्रमितको विराटनगरमा मृत्यु

दमक/ झापाको गौरीगञ्ज ६ का एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अन्य स्वास्थ्य समस्या समेत भएका…

वडाध्यक्ष राजवंशीसहित ५ जना संक्रमण मुक्त

दमक/ नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट पीडित बनेका गौरीगञ्ज गाउँपालिका वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीसहित ५ जना कोरोना संक्रमण…

भोली ( शुक्रबार) प्रदेश १ मा सार्वजनिक विदा

दमक/ प्रदेश १ सरकारले भोली वैशाख ३१ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले…

एमालेले नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गर्यो

काठमाडौं/ नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएकाहरुको कारबाही फुकुवा गरेको छ । स्थायी कमिटीको बिहीबार बिहान बसेको बैठकले नेपालसहित भीम…

निषेधाज्ञाको समयमा झापामा एकैदिन चार दुर्घटना – दुई जनाको मृत्यु

दमक/  कोरोना संक्रमण रोक्ने उपाय स्वरुप झापामा यतिबेला जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको कार्यान्वयन फितलो मात्रै छैन…

हात्तीको आक्रमणबाट ज्यान गयो

दमक/  झापाको कमलमा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सानो केर्खाबाट उत्तर तर्फ नेपाली सेनाको…