रतुवामा स्काभेटर आगजनी, जेसीवि तोडफोड, मन्दिरमा चोरी

दमक/अज्ञात समुहले झापा दमक १० स्थित रतुवा खालामा पूल निर्माणको प्रयोजनका लागि राखिएको स्काभेटरमा आगजनी गर्नुका साथै एउटा जेसीविमा तोडफोड…

वडाध्यक्षसहित जनप्रतिनिधिहरु सर्वसाधारणको घेराउमा, सशस्त्र प्रहरीले उठिबास लगाएको आरोप, जन्मदर्ता र मृत्यु दर्ता समेत नभएको गुनासो

निष्कर्ष न्यूज दमक/झापाको कमल ५ साविक लखनपुर १ स्थित सशस्त्र प्रहरीको तत्कालिन पाथीभरा गणको भोगाधिकार रहेको जग्गामा बसोबास गर्दै आएका…

आइटीएफका पदक बिजेतालाई दमक डोजाङको सम्मान

दमक / सिनियर नेशनल तेक्वान्दो (आइटीएफ) चेम्पियनसीप प्रतियोगिताका मेडल बिजेता खेलाडी तथा प्रशिक्षकलार्ई दमकमा सम्मान गरिएको छ । दमक डोजाङ…

दमकको रातेहोलीमाथि सिद्धार्थ बोर्डिङको संरचना, स्थानीय सरकार भन्छ– सार्वजनिक जग्गा संरक्षण गर्छौं

विष्णु पौडेल दमक/झापाको दमक ७ मा खोला अतिक्रमण गरेर सिद्धार्थ बोर्डिङ स्कूलले पक्की संरचना बनाएको पाइएको छ । दमकमा प्रतिष्ठित…

कांग्रेसमा महाधिवेशनको ‘राप’, सिटौलामाथि दबाबसँगै अविश्वास

निष्कर्ष न्यूज विश्लेषण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले कोमामा छ । यसअर्थमा कि न पार्टी संगठनलाई चलायमान बनाउन सकेको…

भ्रमण बर्षमा पुग्नै पर्ने तेह्रथुमको नेपाल पहरो, गाउँपालिकाको गुरुयोजना, होला त संरक्षण ?

तेह्रथुम/ सरकार यतिबेला तेह्रथुमको चुहानडाँडामा हवाई मैदान बनाउने योजनामा छ । सर्वसाधारणलाई तराई तथा सोझै काठमाडौं उपत्यकासंगको सम्पर्कका लागि हवाईमैदानको…

प्रदेश १ मा डा. कोइराला सक्रिय, समुह समुहमा छलफल

विराटनगर/कांग्रेस भित्र गुटबन्दी बढेपछि प्रदेश १ मा कांग्रेस केन्द्रिय सदस्य तथा आसन्न १४ महाधिवेशनमा सभापतिका दाबेदार मानिएका नेता डा. शेखर…

मकर संक्रान्तिमा स्थानीय तहले दिए सार्वजनिक विदा

दमक/  भोली परेको मकर संक्रान्ति पर्वको अवसरमा अहिले सम्म झापाका ३ वटा स्थानीय तहहरुले सार्वजनिक विदा दिने निर्णय गरेका छन्…

क्रिकेटको उपाधी होक्कलबारीले जित्यो

गौरीगञ्ज/गौरीगञ्ज गाउँपालिका वडा नं. १ साविक माहाभारामा वडास्तरिय टि ट्वेन्टी ट्वन्टी क्रिकेट प्रतियोगिताको उपाधी होक्कलबारीले जितेको छ । गौरीगञ्ज गाउँपालिका…

दमकको जनचेतना आविमा वाणिज्य बैंकको साक्षरता र न्यानो कपडा

दमक/ राष्ट्रिय वाणिज्य बैंक दमक शाखाले वित्तिय साक्षरता तथा सामाजिक उत्तरदायित्व अन्तर्गत आज दमक ४ स्थित एक सामुदायिक विद्यालयका ५५…