प्रधानमन्त्री ओलीसँग दमकको टोलीले माग्यो महत्वपूर्ण योजनामा बजेट
२०८१ चैत्र १३, बुधबार २०:३१
दमक/ झापाको दमक नगरपालिकाबाट गएको जनप्रतिनिधिहरुसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग काठमाडौं पुगेर नगरका विभिन्न महत्वपूर्ण योजनाहरुलाई प्राथमिकता दिन ध्यानाकर्षण