अष्ट्रेलियाका लागि आवेदन दिने बिद्यार्थी घटे

अस्ट्रेलियामा आप्रवासीहरूको संख्या घटाउन सरकारले गरेको कारबाहीका कारण अस्ट्रेलियामा अध्ययन गर्न अन्तर्राष्ट्रिय विद्यार्थीले भिसा आवेदन दिनेको संख्या आधाले घटेको छ…

प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिनका लागि असोज ४ गते…

भुटानी मन्त्री र मन्त्री भण्डारीबीच शिष्टाचार भेट, शरणार्थीबारे कुरै भएन

काठमाडौं/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भूटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङले शिष्टाचार भेट गरेका छन् ।…

कोरियामा डुङ्गा पल्टिँदा तीन जना नाविकको मृत्यु

दक्षिण कोरियाको पश्चिमी तटमा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना नाविकको मृत्यु भएको छ । ३५ टन वजनको माछा मार्ने…

सहकारीको माध्यमबाट करोडौं ठगेर २४ जना विदेश फरार

सहकारी ठगी सम्बन्धि मुद्धाका आरोपितहरु मध्ये २४ जना देशबाहिर पुगेका छन् । फरार सूचीमा रहेका उनीहरु देश बाहिर भए पनि…

भोजपुरकी मुना पाण्डेको अमेरिकामा गोली हानेर हत्या

अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना…

नर्स ममता वेपत्ता प्रकरणमा आफ्नै पति नरेशमाथि अनुसन्धान

अमेरिकाको भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेको आफ्नै पति नरेश भाटले हत्या गरेको हुन सक्ने प्रहरीको दाबी छ । यद्यपी…

अमेरिकामा नेपाली नर्स दुई सातादेखि वेपत्ता

अमेरिकाको भर्जिनियाबाट एक जना नेपाली नर्स दुई सातादेखि वेपत्ता छिन् ।   अमेरिकाको भर्जिनिया मनाससबाट जुलाई ३१ देखि बेपत्ता नेपाली ममता…

कोशीमा शुक्रबार सार्वजनिक बिदा

विश्व आदिवासी दिवसको अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको मन्त्रीपरिषदको बिहिबारको निर्णय…

काभा वुमन्स भलिबलमा नेपाली टिम भारतसँग स्तब्ध

काभा महिला भलिबल नेसन्स लिगमा नेपाली राष्ट्रिय महिला भलिबल टोली साविक विजेता भारतसँग स्तब्ध बनेको छ। काठमाडौंमा जारी काभा महिला…