दमकमा सरकारको प्राथमिकता – व्यापार कि स्वास्थ्य उपचार ? निजी क्षेत्रले देख्यो सरकारले देखेन
२०७६ फाल्गुन २५, आईतवार १४:०१
यही क्षेत्रका नागरिकहरु दमकमा अत्यावश्यक सेवा सुविधा उपलब्ध गराउने कुरामा ध्यान नदिँदा अर्बौका विकासे परियोजनाहरुको स्वादमा रमाउन सकिरहेका छैनन् ।