पहिलो पाइलाको अभियान निरन्तर

सुरुङगा/पहिलो पाइला नेपाल दमक शाखाले शुक्रबार विद्यार्थीहरुका लागि भाग्य बोक्ने झोला वितरण र न्यानो माया अभियानलाई निरन्तरता दिएको छ ।…

लायन्स क्लब लखपुरको फेलोसिप , दुई क्लब स्पोन्सर

दमक/ झापाको लखनपुरस्थित लायन्स क्लब लखनपुरले शुक्रबार एकैदिन दुई वटा क्लबहरु स्पोन्सर गरेको छ । लायन्स क्लबमा आफ्नो मातृत्व प्रदान…

दमकमा सुकुम्बासीलाई उठाए विप्लन नेतृत्वको नेकपाले प्रतिरोध गर्ने चेतावनी दियो

दमक/झापाको दमक नगरपालिका वडा नं ७ मा लामो समयदेखि बसोबास गर्दै आएका सर्वसाधारणलाई स्थानीय सरकारले बसोबास गरिरहेको जग्गा खाली गर्न…

सूर्यग्रहण शुरु, मध्यसमय १०.१ मा ११.३१ बजे सकिने

काठमाडौं/ आज केहि बेर अघिदेखि १६९ मिनेट लामो खण्डग्रास सूर्यग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपालमा बिहान…

भलिबल संघले एनएमसी कपका लागि खेलाडी छान्यो

दमक/जिल्ला भलिबल संघ झापाले १ नम्बर प्रदेशस्तरिय एनएमसी कप भलिबल प्रतियोगिताका लागि खेलाडी छनौट गरेको छ । खेलाडी छनौट समितिका…

दमकमा ११ पुषमा रमपम ट्यालेन्ट हन्ट, २० बाल प्रतिभा छनौट

दमक/ झापाको दमकमा यहि पुष ११ गते बालबालिकाहरुको क्षमता विकासका लागि आयोजित प्रदेश स्तरीय प्रतिभा छनौट ‘रमपम ट्यालेन्ट हण्ट’ प्रतियोगिताको…

कौशी खेतीमा दमकबासी अनिच्छुक

दमक/ पछिल्लो समय शहरी क्षेत्रका बासिन्दाले आफ्नै कौशीमा विशेष गरि तरकारीमा आत्मनिर्भरताका लागि गर्ने गरेको भनिएको कौशी खेतीमा दमकबासी भने…

दमकमा स्थानीय सरकार आफ्नै विशेष निर्णय कार्यान्वयन गराउन असफल

दमक/फोहोरमैला तथा वातावरण सम्बन्धी दमक नगरपालिकाले २०७४ सालको भदौ १४ मा गरेका केहि महत्वपूर्ण र विशेष निर्णयहरु कार्यान्वयन हुन सकेका…

कोयी/कोयू राईहरुको एकता महाधिवेशन दमकमा हुने

दमक/पूर्वमा विशेष बसोबास रहेका किराँत कोयी/कोयू राई सोदेल किमको पहिलो एकता महाधिवेशन झापाको दमकमा हुने भएको छ । यहि पुष…

दमक ५ मा महिलाहरुका लागि तालिम

झापाको दमक ५ मा महिलाहरुका लागि उद्घोषण, माइन्युट तथा प्रतिवेदन लेखन सम्बन्धि पाँच दिने तालिम प्रदान गरिएको छ । दमक…