दमक खबर

दमकका सडक पेटीमा बस्नेलाई भात खुवाउने अभियान पुनः शुरु, अभियानलाई सुदिप पन्तको एक लाख

दमक/  झापाको दमकका सडक पेटीमा अलपत्र अवस्थामा रहेका असहायहरुलाई खाना खुवाउन पुनः भोकालाई भोजन अभियान शुरु भएको छ । असहाय

विपन्नहरुलाई निशुल्क मास्क बाँड्दै दमककी उपमेयर

दमक/ दमक नगरपालिकाकी उपमेयर गीता पौडेल अधिकारीले कोरोना संक्रमणबाट बच्न सहयोग पुरयाउने उद्धेश्यले नगरमा रहेका विपन्नहरुका लागि निशुल्क मास्क प्रदान

खोला नदीमा पानीको सतह बढयो, हिजोदेखि हराइरहेका बृद्धको शव भेटियो

दमक/ पछिल्ला दिनहरुमा भइरहेको बर्षासंगै झापा , मोरङ भएर बग्ने खोला नदीहरुमा बाढी आएको छ भने झरीका कारण तरकारी खेतीमा

दहगाउँको दश विगाहा काँसघारी – यसरी भयो लोभलाग्दो केराबारी, मेहनती किसानलाई न अनुदान न प्रोत्साहन

विष्णु पौडेल / (बैगुन्धुरा, गौरादह)  पूर्वपश्चिम राजमार्गमा पर्ने पाडाजुँगी चोकबाट सोझै लगभग १८ किलोमिटर दक्षिण पूर्वमा पर्छ गौरादह नगरपालिकाको ९

दमकको एउटै वडामा एकैदिन ६ जनामा कोरोना पुष्टि, ११३ जनाले जिते कोरोना

दमक/झापाको दमक ५ मा आज एकैदिन समुदायका एक पुरुष ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन

झापामा अझै सडकको अवस्था बेहाल – ठाउँ ठाउँमा मान्छे डुब्ने भौडी

दमक/ झापाको गौरादह नगरपालिका र कमल गाउँपालिकाको सिमानामा पर्ने सोलमारीदेखि बैगुन्धुरा हुँदै कोरोबारी जोडने सडक जीर्ण हुँदा सर्वसाधारणले हैरानी ब्यहोर्नु

समय कि मनुष्य राजा ?

  सुदिप पन्त जब कुनै मनुष्य वा केही मनुष्यहरु  कानुन र न्याय भन्दा माथि हुन्छन । सरकारमा हुन्छन कि शहरमा

आज विश्वकर्मा पूजा गरिँदै

दमक/आज असोज १ गते । आजको दिन हिन्दु धर्मावलम्बीहरुले विश्वकर्मा बाबाको विशेष महत्वका साथ पुजाआजा गर्ने गर्छन । फलाम तथा

सितापुरी आसपास पैनीले खोलाको रुप लिएपछि हाइवे र वन क्षेत्रमा कटान

दमक/केही दिनयता भइरहेको बर्षाले राजमार्ग छेउको खोल्सीमा पानीको मात्रा बढ्दा झापाको रतुवामाइ वृक्षारोपण आयोजनाको वन क्षेत्र र पूर्वपश्चिम राजमार्ग नजिकै

नगरपालिका र माथिल्लो तहका सरकारको सहयोग र समन्वयमा वडाले काम गरिरहेको छ – वडाध्यक्ष मनोज कार्की

झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ को समुदायमै कोरोना संक्रमण फैलिएपछि यहाँको अवस्था अस्तव्यस्त छ । कोरोना महामारी रोकथाम तथा