पशुपति कीर्तन मण्डलीको साधारण सभामा ज्येष्ठहरुलाई सम्मान र बिद्यार्थीलाई पुरस्कार

दमक/ दमक ८ स्थित पशुपति कीर्तन मण्डलीको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा ज्येष्ठ अभिभावक…

दुर्घटनाका घाईतेको मृत्यु

दमक/ दमकमा भएको मोटरसाइकल दुर्घटनाका घाइते एक जनाको मृत्यु भएको छ । कात्तिक ५ गते बिहान २ः४५ बजे पूर्वपश्चिम लोकमार्ग…

सर्वोदयका बिद्यार्थीको देउसी भैलो

दमक/ दमक ५ स्थित सर्वोदय अंग्रेजी माविका बिद्यार्थीहरुले सामुहिक देउसी भैलो कार्यक्रम सञ्चालन गरेका छन् । बिद्यालयमा रहेको सर्वोदय बाल…

घर –घरमा गरियो लक्ष्मीपूजा आजै भैली खेलिँदै

दमक/ हिन्दु धर्मावलम्बीहरुका लागि महत्वपूर्ण चाड मध्येको  तिहार पर्व अन्तर्गत आज  घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा अर्चना गरिएको छ…

दमक बहुमुखी क्याम्पस कर्मचारी संघको अध्यक्षमा कुँवर

दमक/ झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीहरुको संघ दमक बहुमुखी क्याम्पस कर्मचारी संघको ९ औं साधारण सभाबाट प्रेमबहादुर कुँवरको…

द एभरेष्ट सहकारीको १४ औं साधारण सभा समापन

दमक/ दमक ५ मा मुख्य कार्यालय स्थापना गरी झापा र मोरङका विभिन्न ठाउँमा सेवा केन्द्र मार्फत वित्तीय कारोबार गर्दै आएको…

दमकमा झापामै पहिलो पटक बिद्यार्थी लक्षित विज्ञान उत्सव आयोजना हुँदै

दमक/ झापाको दमकमा यही असोज ३१ गते झापा जिल्लामै पहिलो पटक नेपाल विज्ञान उत्सव २०२५ आयोजना गरिने भएको छ ।…

दमकको पाथीभरा गेष्ट हाउसमा महिला मृत

दमक/ दमकको पाथीभरा गेष्ट हाउसमा कार्यरत एक महिला मृत फेला परेकी छन् । मंगलबार दिउँसो १२ः३० बजे दमक वडा न.६…

स्वर्णलक्ष्मी साकोसको १६ औं साधारण सभा, सहकारी अभियान जोगाउने चुनौती बढ्दै गएको निष्कर्ष

दमक/  दमक ६ मा मुख्य कार्यालय स्थापना गरी झापा मोरङका विभिन्न ठाउँमा सेवा केन्द्र मार्फत वित्तीय कारोबार गर्दै आएको स्वर्णलक्ष्मी…

३१ करोड बजेट पारित गर्दै दमक बहुमुखी क्याम्पसको क्याम्पस सभा सम्पन्न

दमक/ उच्च शिक्षाका लागि सामुदायिकस्तरबाट स्थापना गरिएको दमक बहुमुखी क्याम्पस दमकको १४ औं क्याम्पस सभा सोमबार सम्पन्न भएको छ ।…