सत्ता साझेदार उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक

काठमाडौं/ सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो…

छ महिनाभन्दा कम समयको मुद्दती निक्षेप राख्न नपाइने

काठमाडौं/ बैंक तथा वित्तीय संस्थाले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप राख्न नपाउने भएका छन् । यसअघि व्यक्तिगत र…

‘घर घरमा सांसद’ अभियान , नागरिकले बिसाए यस्ता दुख

विराटनगर /  विराटनगर– ६ कलरुवाकी अमलादेवी तुराहलाई आफूहरु बस्दै आएको जमिन छाड्नु पर्ने हो कि भन्ने पिरले प्रायजसो सताई रहन्छ…

राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाण्डाै/  राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । दिउँसो ३ बजे सङ्घीय संसद् भवन…

संविधानले प्रतिपक्ष विहिन संसदको परिकल्पना गरेको छैन– भट्टराई

दमक/ संविधानविद् टीकाराम भट्टराईले नेपालको संविधानले प्रतिपक्ष विहिन संसदको परिकल्पना नगरेको बताउनु भएको छ । बिहिबार दमकमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै…

३४ जना दलित छात्राको शैक्षिक निरन्तरताका लागि शान्ति समाजको प्रोत्साहन

मोरङ/ मोरङका तीनदर्जन गरिब दलित छात्राहरुलाई मानवअधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ । विपन्न दलित छात्राहरुको माध्यमिक…

दमकका १८ बर्षिय रिवाज पौडेलको जीवन बचाई दिन सार्वजनिक अपिल

  दमक/  दुर्घटनामा परेर सख्त घाईते भएका दमकका १८ बर्षिय एक किशोरको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन ।…

बालिका हत्यारालाई जन्मकैदको फैसला

बर्दिबास/ महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि एक…

झापामा हतियारसहित पसेका चार भारतीय पक्राउ

दमक/ झापाको मेचीनगर नगरपालिका–६ बाट हतियार (एयरगन) सहित चार जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेस्टबंगाल…

संघीय लोकतान्त्रिक मञ्चसँग जसपा र उन्मुक्तीले राखे एकताको प्रस्ताव

काठमाडौं/ जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ । उपेन्द्र यादव…