ग्लोबल एनआरएन सिंगिङ आइडलको प्रतिस्पर्धामा ६० जना छनौट ( कहाँबाट को ? नामावलीसहित)

दमक/ ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धा छनौट भएका छन् । गैरआवासीय नेपाली संघ…

जन्मदिनमा डम्मरले अमेरिकाबाट सम्झिए दमकको बाल आश्रमलाई

दमक/ दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट अमेरिकामा पुनर्वास भएका एक जना भुटानी शरणार्थी यूवाले आफनो जन्मदिनमा गर्दै आएको परोपकारी कामलाई…

कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोग गर्न सरकारको अनुमति

काठमाडौं / सरकारले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।  शुक्रबार औषधि व्यवस्था विभागले एक सूचना जारी गर्दै…

परराष्ट्र मन्त्री ज्ञवाली आज दिल्ली जादैं, मोदीसंग पनि भेटने कार्यक्रम

काठमाडौं/  परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली आज भारत जादैछन । नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन आज परराष्ट्रमन्त्री ज्ञवाली…

भुटानी शरणार्थीले खोले अर्को सामाजिक संस्था – नेपाल सरकारसंग गुनासै गुनासो

दमक/  लामो समय नेपालमा शरणागत जिवन बिताइरहेका भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीका लागि नेपाल सरकारको तर्फबाट चित्तबुझदो भुमिका निर्वाह हुन नसकेको…

भारतका विभिन्न राज्यमा कर्फ्यु

दमक/ कोरोना भाइरसको महामारी थप फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु लगाइएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा रातको समयमा…

इरानमा सरकारको विरोध गरेको भन्दै पत्रकारलाई फाँसी

एजेन्सी/ ईरानमा एक जना पत्रकारलाई फाँसी दिइएको छ । एक म्यासेजिङ एपमार्फत् विरोध भड्काएको आरोपमा उनलाई फाँसीको सजायँ दिइएको हो…

कविता – यथार्थ 

                   वुद्धका मात्र बनेउ तर बुद्धत्व ग्रहण गर्न सकेनौ !! कृष्णको जै…

पत्रकार महिलाको गोली हानी हत्या

एजेन्सी/ अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या भएको छ ।  रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलाला माइवन्दको हत्या भएको…

कोरोनाले रोकेन बिहे – पीपीई लगाएरै बेहुला बेहुली तयार

मंसिर महिना बिहेबारीको समय हो । बिहेको लगन हेराएर विवाह गर्ने परम्परा रहेका भारत, नेपाललगायतका देशमा अहिले बिहेको मौसम चलिरहेको…