माङसेबुङ मासिक चौथो बर्षमा प्रवेश

दमक/माङसेबुङ पब्लिकेसन्सद्धारा प्रकाशित माङसेबुङ मासिक पत्रिका प्रकाशनको तेस्रो बर्ष पूरा भई चौंथो बर्षमा प्रवेश गरेको छ । सो अवसरमा पत्रिकाले…

सुजनाको स्मृतिमा अक्षयकोष र शिविर

दमक/झापाको शिवसताक्षी ८ स्थित भगवती आधारभुत बिद्यालयमा सुजना शेर्मा स्मृति अक्षयकोष स्थापना गरिएको छ । सवारी दुर्घटनामा गतवर्ष ज्यान गुमाएकी…

दमकको जग्गा दर्ता छानविन प्रकरणमा स्थानीय सरकार र नेकपा किन मौन ? अतिक्रमण जताततै, सबै चुपचाप, पीडित बनाएको आरोप

दमक/ दमक नगरपालिका वडा नं. ८ स्थित ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोजिएको बिषयमा सम्बन्धित निकायले अनुसन्धान शुरु गरेको…

दमक ५ मा महिलाहरुलाई नेतृत्व विकास तालिम

दमक/झापाको दमक ५ का महिलाहरुका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धिको पाँच दिने तालिम शुक्रबारदेखि शुरु भएको छ ।…

दमकको दिपीनि स्कूलमा मन्टेश्वरी

दमक/झापाको दमक ५ स्थित पृथ्वी आधारभुत विद्यालयमा आज आईतबारदेखि दिपिनी मन्टेश्वरी सञ्चालनमा आएको छ । सरकारको संघीय शिक्षा कार्यक्रम अन्तर्गत…

दिपज्योति सहकारीले गर्यो साधारणसभा

दमक/ दमक ५ स्थित श्री दीपज्योति बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार २३ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।…

दमकको द एभरेष्टले खोल्यो विर्तामोडमा सेवा केन्द्र

दमक/झापाको दमकमा २०६८ सालमा स्थापना भएको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो तेस्रो सेवा केन्द्र पूर्वकै प्रतिष्ठित शहर…

पर्यटन बर्षको प्रचार गर्दै दमकबाट पदयात्रा, माङसेबुङका जनप्रतिनिधि र सर्वसाधारणले गरे भव्य स्वागत

दमक/  पर्यटन बर्ष २०२० नजिकिँदै जाँदा झापाको दमकबाट पूर्वी पहाडी जिल्ला पाँचथर र इलामको संगमस्थल पञ्चमी सम्मको पैदलयात्रा तथा आसपासका…

मिर्गौला पीडित रोक्कालाई कतारबाट सहयोग

दमक/झापा गौरीगञ्ज ३ का मिर्गौला पीडित देव बहादुर रोक्काको उपचारका लागि कतारमा रहेका ३ नेपालीले नगद १० हजार रुपैयाँ सहयोग…

दमकका व्यवसायीहरुलाई कर प्रशिक्षण

दमक/नेपाल सरकारले ल्याएको भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भि.सि.टि.एस.) का बिषयमा जानकारीमुलक कर प्रशिक्षण तालिम दमकमा सम्पन्न भएको छ । दमक…