समानुपातिक तर्फको बन्दसूची आज र भोलीमा पेश गर्नुपर्ने

दमक/आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको प्रक्रिया निर्वाचन आयोगले (आइतवार)आजदेखि शुरू गरेको छ । जसका…

आज जितिया पर्व, मुख्यमन्त्री राईले दिए शुभकामना

दमक/ तराईमा बसोबास गर्ने थारु र मैथिली समुदायका महिलाहरूले मनाउने महान चाड जितिया पर्वको अवसरमा प्रदेश नं. १ का मुख्यमन्त्री…

विभाग धाउँदै सहकारीका सञ्चालक, विभागले भन्यो – पन्छिन मिल्दैन

दमक/  केही सहकारी संस्थाहरुमा समस्या आउन थालेपछि सञ्चालकहरु जिम्मेवारीबाट अलग गराईपाउ भनि सहकारी विभागमा धाउन थालेका छन् । सहकारी विभागले…

श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाउने पक्राउ

काभ्रे /  काभ्रेमा श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाउने श्रीमान पक्राउ परेका छन् । आज (शनिबार) बिहान ५ बजे…

कानेपोखरी बजारमा खानेपानी आयोजना उद्घाटन

कानेपोखरी/ मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजना उद्घाटन भएको छ । कानेपाखरी–७, हाइवे लाइनमा…

दुवै सदनको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौं/ संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको…

बजाजले ल्यायो १२५ सीसीको नयाँ मोटरसाइकल

 दमक/ दमकमा बजाज कम्पनीले पल्सर १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । दमक ५ स्थित आधिकारिक विक्रेता (सोरुम)…

ट्रिपरको ठक्करबाट पतिको मृत्यु, पत्नी घाइते

दमक/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका ४ मा पर्ने माईपूलमा टिपरको ठक्करबाट पतिको मृत्यु भएको छ भने पत्नी घाईते…

सूर्यदर्शनको १३ औं साधारण सभा समापन, मोवाइल बैंकिङ प्रयोगकर्तालाई सम्मान

दमक/ दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १३ औं बार्षिक साधारण सभा औपचारिक रुपमा समापन गरेको छ । सोमबारदेखि…

महिला साफ च्याम्पियनसिप फुटबलमा भारतमाथि नेपालको जित

काठमाडौं /  ऐतिहासिक जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।…