अस्पताल सञ्चालन सहयोगार्थ चुलाचुलीमा कार्तिक २६ देखि समावेशी पुराण

दमक/ ईलामको चुलाचुलीमा चुलाचुली आधारभूत अस्पतालको सेवालाई दिगो बनाउन आवश्यक अक्षयकोष जुटाउने उद्धेश्यले बहुधार्मिक प्रवचनसहित समावेशी श्रीमद भागवत महापुराण तथा…

बिहानी कला केन्द्रका संगीत प्रशिक्षार्थी बालबालिकाको संगीतमय शुभकामना

दमक/  झापाको दमकमा दिपावली (तिहार)को अवसरमा संगीतमय शुभकामना कार्यक्रम सोमबार  सम्पन्न भएको छ । गीत संगीतका माध्यमबाट सांगितिक आनन्द लिँदै…

दशै – तिहार हाम्रो मौलिक अनि साँस्कृतिक चाड : मौलिकता र संस्कृतिलाई बचाउने हाम्रो कर्तव्य !

 दशकौ अघिसम्म दशै भन्ने बित्तिकै नयाँ लुगा पाइने, मासु -भात केरा – चिउरा खानु पाइने, तिहारमा सेलरोटी खानु पाइने, देउसी…

दशैंमा कुमारको ‘जिन्दगी प्यारो लाग्छ’

गायक कुमार दवाडीले दशैंको शुरुवातसँगै नयाँ गीत सार्वजनिक गरेका छन् । डा. कृष्णहरी बरालका शव्दमा दिपक भट्टराईले संगीत भरेको ‘जिन्दगी…

साहित्य कला सङ्गमकाे रचना वाचन र पुस्तक चर्चा

साहित्य कला सङ्गमले ४३ ओै रचना वाचन र चन्द्र मादेन आन्छनकाे ” आन्छनका कथाहरु” नामक पुस्तक चर्चा एकैसाथ सम्पन्न गरेकाे…

बाल कल्याणमा शिक्षासेवीहरुलाई अभिनन्दन र सम्मान, शिक्षक बिद्यार्थी पुरस्कृत

दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ कुञ्जीबारीस्थित बालकल्याण माविमा शैक्षिक क्षेत्रमा योगदान पुरयाउने बिशिष्ट व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मानसहित उत्कृष्ट…

लीला अनमोलको ‘अन्तिम कुमारी रात’ लोकार्पण

बिर्तामोड/ सञ्चारकर्मी तथा साहित्यकार लीला अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को बिर्तामोडकाे साई पार्टि प्यालेसमा लोकार्पण गरिएको छ ।…

अधिकारीले ल्याए भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा पुस्तक

झापामा बयोबृद्ध स्रष्टा विश्वप्रसाद अधिकारीद्धारा लिखित पाँचौं कृति भोजपुरदेखि झापा सम्मको संस्मरण यात्रा नामक पुस्तक लोकार्पण गरिएको छ । झापा…

लोकगायक एलपी जोशी रहेनन

वरिष्ठ लोकगायक एलपी (लक्ष्मीप्रसाद) जोशीको आज निधन भएको छ ।  दमक १ फाल्गुनन्द चोक निवासी ८२ बर्षका जोशीको बिहिबार राती…

साहित्यकार चूडामणि रेग्मीलाई मस्तिष्क घात

भद्रपुर/ झापाको भद्रपुर- १० स्थित चन्द्रगढी निवासी प्रसिद्ध साहित्यकार चूडामणि रेग्मीलाई मस्तिष्क घात भएको छ । गएराति क्रिकेट हेरेर सुतेका…