दमक/नेपालमा पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

Facebook Comments Box