
दमकको बेलडाँगी रोड अन्तर्गत कृषि बिकास बैंक नजिकै भत्किएको सडक र ढलको संरचना । तिब्र बिकासको चरणमा रहेको दमकमा पक्की सडकका किनारमा ढलको चेम्बर निर्माण गर्ने सिलसिलामा अधिकांश सुन्दर र गुणस्तरीय भनिएका कालेपत्रे सडक र नालाहरु भत्किएका छन । ति सडकहरु तत्कालन पुननिर्माण नगरिए थप नोक्सानी हुुने देखिन्छ ।