दमक/ प्रदेश १ सरकारले भोली वैशाख ३१ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज ( बिहिबार) सार्वजनिक सूचना निकालेर भोली ( शुक्रबार) इद उल फित्र पर्व परेको हुँदा प्रदेश भर सार्वजनिक विदा दिइएको जनाएको हो । (हेर्नुहोस सूचना जस्ताको तस्तै) 

Facebook Comments Box