दमक/  झापाको कमलमा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सानो केर्खाबाट उत्तर तर्फ नेपाली सेनाको गण नजिकै जंगली हात्तीको आक्रमणमा परी कमल ३ का ४४ बर्षिय जित बहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box