दमक ५ को एक घरमा भर्खरै आगलागी

Author Nishkarsha News
२०७८ बैशाख १६, बिहीबार १२:२८

दमक/दमक ५ को एक घरमा अहिले आगलागी भएको छ । दिपीनि मार्गको मध्यभाग ( पाथीभरा एफएम भएको पुरानो घर)बाट उत्तर तर्फको एक घरमा अचानक आगलागी शुरु भएपछि नगरपालिकाको वारुण यन्त्र त्यस तर्फ गएको छ । विस्तृत विवरण आइसकेको छैन ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्