नेपाली बिसयको नतिजा सार्बजनिक ।

Author Nishkarsha News
२०७६ असार १, आईतवार ०८:५२

शिक्षक सेवा आयोगले शनिबार खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तहको ३ विकास क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको पूर्व, मध्यपश्चिम र पश्चिमाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल क्षेत्रको भने शुक्रबार नै नतिजा आइसकेको थियो।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्