बैसी दुडुब शृङ्खला ७ मा राजनैतिक नेतृत्व प्रदिप गिरि दमक आउने।

Author Nishkarsha News
२०७६ जेष्ठ ३२, शनिबार १६:२५

दमक / राजु निरौला।
युथ नेटवर्क दमकले आयोजना गरेको शृङ्खला ७ मा भोलि राजनैतिक नेतृत्व तथा चिन्तक सकारात्मक बिचारका धनी ,धेरै बिसयबस्तुका ज्ञाता प्रदिप गिरि दमक आउने भएका छ्न।

दमक स्थित गोर्खा डिपार्टमेन्ट हलमा भोलि दिउँसो २:३० बजे बाट कार्यक्रम सन्चालन हुने बताइएको छ।गिरिले अहिलेको राजनैतिक परिवेश ,राजनितिमा बिचारको सकटको बारेमा प्रष्ट पार्ने बताइएको छ।
भोलीहुने कार्यक्रममा आयोजकले कार्यक्रममा उपस्थित जनाउन सम्पुर्ण युवा,बुद्धिजिबि ,शिक्षक ,बिद्यार्थी लगायत सबैमा उपस्थितिको आग्रह समेत गरेको छ।।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्