धनकुटा/ धनकुटाको सहिदभुमी गाउँपालिका ७ चाम्चाकी ५० बर्षीया मन कुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

आज दिउँसो ११ बजे सोही ठाउँमा ना५त १९७१ नम्बरको ट्रयाक्टरले पैदल हिंडिरहेकी उनलाई ठक्कर दिदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

Facebook Comments Box