खोटाङ/ खोटाङमा टेन्ट टाँगेर जङ्गलमा बसिरहेको अवस्थामा विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । साकेला गाउँपालिका १ बाँझेच्यानडाँडाको सेखुवामा रहेको खलेबारी जङ्गलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सोलुखुम्बु सोताङ गाउँपालिका ४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वजलाई पक्राउ गरेको हो ।
विप्लवका कार्यकर्ता हतियारसहित पक्राउ
Nishkarsha News
२०७७ पुष १, बुधबार १९:३६