झापा , कात्तिक २८ । झापा शिवसताक्षी नगरपालिकाका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।शिवसताक्षी ६ का ६२ वर्षिय भीम न्यौपानेको उपचारका क्रममा आज विहान बिएण्डसी हसिपटल बिर्तामोडमा मृत्यु भएको हो । यासँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या जिल्लामा ७४ पुगेको छ ।

Facebook Comments Box