दमक । झापाको कमल ७ स्थित ठूलो बारघरेमा छोराले आमामाथी बन्चरो प्रहार गरि हत्या गरेका छ्न । इलाका प्रहरी कार्यालय दमकका अनुसार सो ठाउँका अन्दाजी २० बर्सिय दिनेश ऋषिदेवले ४५ बर्सकि आफ्नै आमा रिना ऋषिदेबको हत्या गरेका हुन । घरायसी विवादमा गएराती करीब ८ बजे सो घट्ना भएको र आमाको हत्या गर्ने दिनेसलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ ।