दमक । झापाको कमल ५ स्थित पुर्व पश्चिम् राजमार्गमा रबि  पम्प अगाडी केहीबेर अघि सवारी दुर्घटना भएको छ । त्यहाँ मोटरसाइकललाई एउटा तत्काल पहिचान नखुलेको सवारीले ठक्कर दिएर फरार भएको छ । ट्राफिक प्रहरीका अनुसार ठक्करबाट मोटरसाइकल चालक तत्काल नाम बतन नखुलेका एक युवक गम्भीर घाइते भएका छ्न । उनलाई अस्पताल तर्फ लगिएको छ ।

Facebook Comments Box