१०४१ संक्रमित थपिए संगै देशभर ४५ हजार नाघ्यो

Author Nishkarsha News
२०७७ भाद्र २०, शनिबार १६:२७

दमक/ नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सौ संख्यामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस सहित नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ जना पुगेको छ । पछिल्लो २४ घन्टामा थप १५६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २७ हजार १२७ उपचारपछि निको भएका छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्