दमकको भृकुटी चोकमा भर्खरै कारले मोटरसाइकल र स्कुटरलाई ठक्करदिएपछि….

Author Nishkarsha News
२०७७ भाद्र १७, बुधबार १८:१७

दमक/ झापाको दमक ५ भृकुटी चोकमा भर्खरै एउटा कारले मोटरसाइकल र एउटा स्कुटरलाई ठक्कर दिएको छ । अहिले साँझ ६.१० मा भएको सो दुर्घटनाको क्षतिको विवरण आइसकेको छैन । घट्नास्थलमा प्रहरी टोली आईपुगेर उद्धार शुरु गरेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्