मोरङ/ मोरङ बेलबारी ८ मा करेन्ट लागेर २८ बर्षीया एक महिलाको मृत्यु भएको छ । स्थानीय फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार हिजो साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागेर बेहोस भएकी फुल कुमारीको पथरी अस्पतालमा उपचारको क्रममा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पंखा जोडदा करेन्ट लागेर एक महिलाको मृत्यु
Nishkarsha News
२०७७ भाद्र १५, सोमबार ११:०७