झापाका दुई स्थानीय तहमा थपिए ९ संक्रमित, प्रदेश एकमा मृतक ३२ जना

Author Nishkarsha News
२०७७ भाद्र १४, आईतवार १७:५२

दमक/  झापाका दुई स्थानीय तहमा आज एकैदिन ९ जना कोरोना संक्रमित थपिएका छन् । कनकाईमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष कोरोना संक्रमित थपिएका हुन् । यससंगै प्रदेश १ मा आज सम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमणबाट आज सम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २३ र ९ जना अन्य प्रदेशका छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्