फिदिम/ नगरपालिका मेनरोडमा रहेको पाथभिरा मिष्ठान भण्डार भएको घरमा आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट पाथभिरा मिष्ठान भण्डार भएको संगित राना मगरको दुई तले घर कर्ण कुमार थापा मगरको घरमा रहेको सीत होटल र एक फलफुल पसल पुर्णरुपमा नष्ट भएको छ ।

नजिकै रहेको पाँचथर गेष्टहाउसमा पनि क्षति पुगेको छ । आगलागीको कारण खुल्न सकेको छैन । क्षतकिो बिबरण आउन बाँकी छ ।फिदमि नगरपालकिाको दमकल, नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेना र स्थानयिहरुले आगो नियन्त्रण गरेका हुन

Facebook Comments Box