दमकमा भोली सार्वजनिक विदा ( हेर्नुहोस सूचनासहित)

Author Nishkarsha News
२०७७ श्रावण २७, मंगलवार १७:२९

दमक/ भोली अर्थात २८ साउनमा दमक नगरपालिकाले नगरभरी सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै राजपत्रमा प्रकाशित सूचना अनुसार भोली राधाकृष्ण रथयात्रा परेकाले सार्वजनिक विदा दिइएको उल्लेख छ ।
दमकमा विगत केही बर्षयात जन्माष्टमी पर्वको भोलीपल्ट राधाकृष्ण रथयात्रा निकालिदैं आएको थियो । यस बर्ष कोरोना संक्रमणका कारण रथयात्रा निकाल्ने तयारी नभएपनि नगरपालिकाले सार्वजनिक विदा भने दिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्