झापाको दमक ४ स्थित रत्न जेष्ठ आश्रमका वृद्ध वृद्धलाई अस्ट्रेलियामा बस्दै आएका एक जना भुटानी शरणार्थीले आज हजुरबुबा कालुसिङ् दर्नाल र हजुर आमा फुलमाया दर्नालको स्मृतिमा खाध्यन्न प्रदान गरेका छ्न ।     बलबहादुर दर्नाल र उनको परिवारले आज चामल , तेल, भुजा लगायतका सामाग्री प्रदान गरेका हुन । उनका साथीहरु पुरन, काजी,सन्देश लगायत मार्फत दर्नालले करीब ९ हजार रुपैयाँ बराबरको सामान प्रदान गरेका हुन । सो अवसरमा आश्रम संचालक समिति सदस्य अशिम राईले धन्यवाद मन्तव्य राखेका थिए । preview:

www.nishkarshanews.com

SEO

Facebook Comments Box