दमक/  सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फित्रको दिन  आज (बुधवार) सार्वजनिक बिदा दिएको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णय अनुसार मुस्लिम आयोगको सिफारिसमा  बिदा दिने निर्णय गरेको हो।
यस वर्ष इद उल फितर जेठ २२ गते परेको छ। यद्यपि, इदको मिति भने मुस्लिम आयोगको सिफारिसमा हुने गर्छ। चन्द्रमा देखिने आधारमा यस दिन विदा  दिइँदैआएको छ।

Facebook Comments Box