नेपाली काङ्ग्रेस झापाका सहसचिव राजेन्द्र भण्डारीलाई मातृ शोक परेको छ । दमक १० निवासी उध्यमी , ब्यवसायी समेत रहनु भएका भन्डारीकी आमा भगिरथा भण्डारीको ८० बर्षको उमेरमा आज बिहान पौने ६ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
उहाँको आजै बिहान ९.३० बजे रतुवा खोलामा अन्त्यस्टी गरिने जनाइएको छ ।

स्वर्गीय भण्डारीका ३ छोरा , ३ छोरीसहित नातिनातिना रहेका छ्न ।

Facebook Comments Box