ताप्लेजुङ /   ताप्लेजुङ फुङलिङ ९ मा गोरु काटेको आरोपमा दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोहि ठाउँका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन । उनीहरुलाई गोरु काटिरहेको अवस्थामा हिजो बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Facebook Comments Box