झापाको गौरीगन्ज १ कुन्जीबारी नजिकै भारतीय सीमा क्षेत्रमा भारतका विभिन्न ठाउँबाट आज साझ थप ९ जना नेपाली आइपुगेका छ्न । उनीहरु सबै गौरीगन्ज १ माहाभारा र वार्ड नम्बर २ कोरोबारी घर भएका हुन । यश अघि आजै बिहान सो नाका भएर १३ जना नेपाली आएका थिए । उनीहरुलाई कमल , शिवसताक्षी , गौरादह नगरपालिका लगायतका सम्बन्धित स्थानीय तहले जिम्मा बुझेर आफ्नो स्थानीय तहले बनाएका क्वारेन्टाइन लगि सकेका बताइएको छ ।

