सुदर्शन साकोस को ब्याज छुट योजना

Author Nishkarsha News
२०७७ जेष्ठ १, बिहीबार १२:०७

उर्लाबारी / उर्लाबारी -५ मा अवस्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले लकडाउन अवधि को ब्याज छुट योजना सार्वजनिक गरेको छ । कोरोना भाईरस का कारण मुलुक चैत ११ गतेदेखि लकडाउन मा रहेकोे ले ब्वसाय र कारोबार ठप्प रहेका कारण कारोबारी शेयर सदस्य लाई विभिन्न शिर्षक मा ब्याज छुट को अफर राखिएको संस्था का बजार प्रमुख यादव भण्डारी ले जानकारी दिनु भएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्