थप एक जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पताल, धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

बुधबार कोरोना देखिएका ३६ वर्षीय पुरुष बाँकेको हुन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

Facebook Comments Box